SHARE
मकालु खबर · बिहीबार १४ साउन २०८३ ०२:२१ PM · 1 मिनेट पढाइ

धनुषामा सेना परिचालन, गोली हान्नेसम्मको अधिकार प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश जारी भएका स्थानमा नेपाली सेना परिचालन गरिको छ ।