ट्रिप टर्बोले सुरु गर्यो नेपालको सबैभन्दा ठूलो ट्राभल महोत्सव “ट्राभल मेला २०२५”
नेपालको सबैभन्दा ठूलो ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले देशको सबैभन्दा ठूलो अनलाइन ट्राभल महोत्सवको दोस्रो संस्करण, ट्राभल मेला २०२५, शुरु गरेको घोषणा गरेको छ, जुन सेप्टेम्बरदेखि अक्टोबर २०२५ सम्म सञ्चालन हुनेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
