गृहमन्त्री सुधन गुरुङ विराटनगरमा, घाइते र पीडित परिवारलाई भेट्ने
विराटनगर, साउन १४ गते । गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगञ्ज घटनाका घाइते तथा पीडित परिवारलाई भेट्न आज विराटनगर पुग्नुभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
