SHARE
टेक्नोलोजी खबर · बुधबार १८ भौ २०८२ ०४:५० AM · 1 मिनेट पढाइ

रेडमी प्याड २ प्ले बन्डल युरोपमा डेब्यू: ११ इन्चको २.५ के डिस्प्ले र ९००० एमएएच ब्याट्री समावेश

रेडमीले रेडमी प्याड २ को विशेष संस्करणको रुपमा प्याड २ प्ले बन्डल लन्च गरेको छ। यो नयाँ ट्याब्लेट सुरक्षात्मक केस र स्टाइलसको साथ आउने बताइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर