SHARE
टेक्नोलोजी खबर · बुधबार १८ भौ २०८२ ०९:५१ AM · 1 मिनेट पढाइ

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले खुलायो ५१औं दीक्षान्त समारोहमा भाग लिन फाराम, यसरी दिनुहोस् अनलाइन आवेदन

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५१औं दीक्षान्त समारोह (२०८२) मा भाग लिनका लागि अनलाइन आवेदन फाराम भर्नेसम्बन्धी सूचना जारी गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर