SHARE
टेक्नोलोजी खबर · बुधबार १८ भौ २०८२ ११:४७ AM · 1 मिनेट पढाइ

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले डीपफेक अडियोविरुद्ध साइबर ब्यू्रोमा दिए उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा पोस्ट गरिएको डीप फेक अडियोविरुद्ध आज नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर