SHARE
टेक्नोलोजी खबर · बुधबार १८ भौ २०८२ ०२:२१ PM · 1 मिनेट पढाइ

यातायात कार्यालय सुर्खेतमा एकल बिन्दु सेवा लागू गरिने, लाइसेन्स प्रक्रियाको लागि विभिन्न काउन्टर धाउनुपर्ने अवस्था अन्त्य हुने

यातायात व्यवस्था कार्यालय सुर्खेतको सेवा प्रवाहलाई छरितो, पारदर्शी र जनमैत्री बनाउन ‘एकल बिन्दु’ सेवा प्रवाह प्रणाली लागू गरिने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर