SHARE
मकालु खबर · बिहीबार १४ साउन २०८३ १२:०२ PM · 1 मिनेट पढाइ

नेपालमा पर्यटनको प्रचुर सम्भावना, आगामी १० वर्ष ‘स्वर्ण युग’ हुनसक्छ: डा. जगदीप मेहता

काठमाडौं । इभेन्ट म्यानेजमेण्ट फेडरेसन (इएमएफ) ग्लोवलका अध्यक्ष डा. जगदीप मेहताले नेपालको पर्यटन क्षेत्रमा प्रचुर सम्भावना रहेको बताएका छन् । उनले आगामी १० वर्ष नेपालका लागि महत्त्वपूर्ण हुने बताएका हन् ।