SHARE
मकालु खबर · बिहीबार १४ साउन २०८३ १२:०७ PM · 1 मिनेट पढाइ

पाँच दिन धकेलियो प्रतिनिधिसभा बैठक, अब साउन १९ गते मात्रै बस्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित पाँच दिनका लागि स्थगित भएको छ । दुई सातापछि आज बसेको बैठक साउन १९ गतेसम्मको लागि स्थगित गरिएको हो । सभामुख डीपी अर्यालले बैठक मंगलबार दिउँसो १ बजे बस्ने जानकारी गराएका छन् ।