SHARE
मकालु खबर · बिहीबार १४ साउन २०८३ १२:०८ PM · 1 मिनेट पढाइ

सुनसरी घटनामा सरकार गैरजिम्मेवार बनेको एमालेको आरोप

प्रतिपक्ष दल नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले सुनसरीको कप्तानगञ्जमा भएको घटनामा सरकार गैरजिम्मेवार भएको आरोप लगाएका छन् ।