SHARE
टेक्नोलोजी खबर · बुधबार १८ भौ २०८२ ०२:३८ PM · 1 मिनेट पढाइ

अवरुद्ध भएको नेपाल टेलिकमको सीआरबीटी पुनः शुरु भयो

प्राविधिक समस्या उत्पन्न हुन गई सेवा अवरुद्ध भएको नेपाल टेलिकमको कलर रिङ्ग ब्याक टोन (सीआरबीटी) Caller Ring Back Tone (CRBT) सेवा पुनः शुरु भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर