SHARE
बासुरी खबर · बिहीबार १४ साउन २०८३ ११:४६ AM · 1 मिनेट पढाइ

सिन्धुपाल्चोक–२ का सांसद युवराज दुलालले संसद्मा उठाए गुठी किसान र बाँदर आतंकको मुद्दा

सिन्धुपाल्चोक–२ का प्रतिनिधिसभा सदस्य तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले गुठी किसानको समस्या र देशभर बढ्दो बाँदर आतंकबारे संसद्मा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।