भ्रामक समाचारको पछि नलागी संस्थाको आधिकारिक सूचना र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न नाडाको आग्रह
हालै विभिन्न सञ्चारमाध्यममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका (नाडा) सम्बन्धमा प्रकाशित समाचारहरूले संस्थाबारे अनर्गल भ्रम फैलाउने प्रयास भएकोप्रति संस्थाले आपत्ति जनाएको छ।
