SHARE
हाम्रो खेलकुद · मङगलबार १७ भौ २०८२ ०१:३५ AM · 1 मिनेट पढाइ

लेस्टरका पूर्व स्टार भार्डी क्रेमोनेजेमा आबद्ध

एजेन्सी – लेस्टर सिटी र इंग्ल्यान्डका पूर्व स्ट्राइकर जेमी भार्डीले इटालियन सिरि ए क्लब क्रेमोनेजेसँग निशुल्क ट्रान्सफरमा सम्झौता गरेका छन्। ३८ वर्षे भार्डीले एक वर्षको सम्झौता गरेका छन् । नयाँ बढुवा भएको क्लब क्रेमोनेजेस्ले रेलिगेसनबाट बच्न सके उनीसँग थप एक वर्षको सम्झौता गर्ने विकल्प रहनेछ। भार्डी सन् २०१२ मा लेस्टर सिटीमा सामेल भएका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद