नेपालगन्जमा यु १४ फुटबल हुने
नेपालगन्ज (हाम्रो खेलकुद)- बाँके जिल्ला फुटबल संघको आयोजनामा यु १४ छात्र–छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता शनिवार सुरु हुने भएको छ । नेपालगञ्ज रंगशालामा हुने प्रतियोगितामा बाँके जिल्लमा रहेका संस्थागत र सामुदायिक विद्यालयहरुको सहभागिता रहनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
