दक्षिण अफ्रिकीसँग इंग्ल्याण्डको हार
एजेन्सी – पहिलो ओडिआईमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई ७ विकेटले हराउँदै ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। लिड्समा मंगलवार भएको खेलमा पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्यान्ड २४.३ ओभरमै १ सय ३१ रनमा अलआउट भयो। स्पिनर केशव महराजले २२ रन खर्चेर ४ विकेट र वियान मुल्डरले ३ विकेट लिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
