SHARE
हाम्रो खेलकुद · बुधबार १८ भौ २०८२ ०१:४९ AM · 1 मिनेट पढाइ

अफगानिस्तानले पाकिस्तानलाई हरायो

एजेन्सी – इब्राहिम ज़द्रान र सिदिकुल्लाह अतलले लगातार अर्धशतक प्रहार गरेपछि अफगानिस्तानले मंगलवार टि ट्वान्टी त्रिकोणात्मक सिरिजमा १८ रनले हराएको छ। सारजाहमा कप्तान रशिद खान, मोहम्मद नबी,फजाहल फारुकी र डेब्यु गरेका बाँया हातका स्पिनर नूर अहमदले समान २ विकेट लिएपछि पाकिस्तान ९ विकेटको नोक्सानीमा १ सय ५१ रनमा सीमित भयो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद