SHARE
मकालु खबर · बिहीबार १४ साउन २०८३ १०:०३ AM · 1 मिनेट पढाइ

गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर युवकको मृत्यु

बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा गोली लागेर गोलबजार–३ का गणेश यादवको मृत्यु भएको हो ।