SHARE
मकालु खबर · बिहीबार १४ साउन २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

काठमाडौं । यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति । खेतबारीमा धान रोपाइँको चहलपहल बाँकी नै छ । नदी, खोलानाला, खहरेमा पानीको बहाव बढेको छ । वर्षाले वायुमण्डलमा रहेका धुलोका कण तथा अन्य प्रदुषण पखालेर वातावरणलाई स्वच्छ बनाएको छ ।