उसुमा विजयको छलाङ
काठमाडौं (हाम्रो खेलकुद)- उसु खेलाडी विजय सिञ्जाली सरकारबाट सर्वाधिक पुरस्कार प्राप्त गर्ने खेलाडी मध्येका एक हुन्। उनले केहि महिना अघि मात्र सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए। गत अक्टोबरमा जापानको योकोहामा भएको तेस्रो थाउलो विश्वकपमा कास्यय पदक जितेर उनले नयाँ इतिहास रचेका थिए। त्यहि पदकले उनलाई ६५ लाख रुपैयाँको हकदार बनायो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
