नेपाल र बंगलादेशबीच खेलको टिकट खल्तीमा किन्न सकिने
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण खेलको टिकट खल्तीमार्फत खरिद गर्न सकिने भएको छ । नेपालले यहि भाद्र २१ र २४ गते बंगलादेशको सिनियर टोलीविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ । खेल साँझ ५:३० बजेदेखि दशरथ रंगशालामा हुनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
