SHARE
हाम्रो खेलकुद · बुधबार १८ भौ २०८२ ०८:२१ AM · 1 मिनेट पढाइ

नेपालले आज ताजिकिस्तानको सामना गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली युवा टोलीले आज घरेलु टोली ताजकिस्तानसँग खेल्दै एएफसी यु-२३ एसियन कप छनोटको‌ सुरुवात गर्नेछ। ताजकिस्तान तुलनात्मक रुपमा बलियो टोली हो। उसले दुई पटक एसियन कप खेलेको छ। घरेलु मैदान र समर्थक उसको लागि अर्को बलियो पक्ष हुनेछ। नेपालले बलियो टोली विरुद्ध खेल्न तयार रहेको बताएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद