SHARE
मकालु खबर · बुधबार १८ भौ २०८२ १२:५७ PM · 1 मिनेट पढाइ

सरकारले मल कारखाना स्थापना गर्न ढिलाई नगरोस् : विनोद चौधरी

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको पालादेखि नै मल कारखाना स्थापना गर्ने विषयमा देखिएको तदारुकता अहिलेको सरकारले पनि निरन्तरता दिनुपर्ने धारणा राखे ।