SHARE
मकालु खबर · बुधबार १८ भौ २०८२ ०१:३४ PM · 1 मिनेट पढाइ

प्रहरी महानिरीक्षक थापाको सम्मानपूर्वक बिदाइ

उक्त अवसरमा गृहमन्त्री लेखकले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक थापालाई बधाई दिँदै सेवा निवृत्तपछिको व्यावसायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरे ।