SHARE
मकालु खबर · बुधबार १८ भौ २०८२ ०१:४५ PM · 1 मिनेट पढाइ

बर्डफ्लुको उच्च जोखिमः कुखुराजन्य पदार्थ आयातमा रोक

बर्डफ्लु भित्रिन नदिन यहाँका सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीका प्रमुख गुमानी पन्तले जानकारी दिए ।