मेसेजिङ एप टेलिग्रामका संस्थापक दुरोभविरुद्ध रुसको आतङ्कवाद अभियोग
मेसेजिङ एप टेलिग्रामका संस्थापक पावेल दुरोभमाथि आतङ्कवादलाई सहयोग गरेको आरोप लगाउँदै रुसको सङ्घीय सुरक्षा सेवा (एफएसबी) ले उनलाई अन्तर्राष्ट्रिय वाञ्छित सूचीमा राखेको घोषणा गरेको छ।
