SHARE
मकालु खबर · बुधबार १८ भौ २०८२ ०२:५४ PM · 1 मिनेट पढाइ

त्रसित घरबारविहीन अफगानी भूकम्पपीडित खुला आकाशमा रात बिताउन बाध्य

गत आइतबार मध्यरातमा अफगानिस्तानलाई केन्द्रविन्दु बनाई गएको ६.० म्याग्नीच्यूडको शक्तिशाली भूकम्पले पाकिस्तानसँग सीमा जोडिएका दुर्गम क्षेत्रमा एक हजार ४०० भन्दा बढी मानिसको ज्यान लिएको छ ।