SHARE
कर्पोरेट समाचार · शनिबार ३१ जेठ २०८२ ०९:१९ AM · 1 मिनेट पढाइ

वैदिक अनुसन्धान गुठी र विश्व भुटानी हिन्दू सङ्गठन अमेरिकाबीच सहकार्यका लागि सम्झौता

काठमाडौं । वैदिक अनुसन्धान गुठी (वाग) र नेपालबाहिर पुनर्वास भएका सनातनी हिन्दूहरूको संस्था विश्व भुटानी हिन्दू सङ्गठन, अमेरिकाबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौँको गौरीघाटस्थित गुठीको केन्द्रीय कार्यालयमा आज अध्यक्ष डा स्वामी केशवानन्दको समुपस्थितिमा सङ्गठनका अध्यक्ष कमल धिमाल र गुठीका महासचिव सुशील थापाले समझदारीपत्रमा हस्ताक्षर गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार