SHARE
कर्पोरेट समाचार · मङगलबार १२ साउन २०८३ १२:१६ PM · 1 मिनेट पढाइ

एनआरएनलाई एआई, डाटा सेन्टर र डिजिटल पूर्वाधारमा लगानी गर्न सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाकाे आग्रह

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन) को ज्ञान, सीप, प्रविधि र पुँजीलाई नेपालको विकाससँग जोड्न सरकारले नीतिगत, कानुनी तथा व्यवहारिक सुधारलाई प्राथमिकता दिएको बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार