SHARE
कर्पोरेट समाचार · मङगलबार १२ साउन २०८३ ११:३२ AM · 1 मिनेट पढाइ

सुनसरी घटनामा रास्वपाको गम्भीर ध्यानाकर्षण, निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीसहित पूर्वी जिल्लामा हालै घटेको संवेदनशील तथा दुःखद घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र निष्पक्ष छानबिनको पक्षमा आफ्नो अडान दोहोर्‍याएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार