SHARE
Samata Press · मङगलबार १२ साउन २०८३ ०१:०९ PM · 1 मिनेट पढाइ

विधेयकको मस्यौदामा सर्वसाधारणमा राय सुझाव माग

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल कानुन आयोग ऐन, २०६३’ संशोधनको प्रक्रिया अघि बढाउँदै प्रस्तावित विधेयकको मस्यौदामा सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको छ ।