SHARE
मेट्रो न्युज काठमाडौं · बिहीबार १९ भौ २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

आसन्न इन्द्रजात्रा पर्व मनाउने पूर्व तयारी स्वरुप पत्रकार भेटघाट सम्पन्न

काठमाडौं । नजिकिँदै गरेको काठमाडौंको ऐतिहासिक जात्रा इन्द्रजात्रा पर्व मनाउने सन्दर्भमा काठमाडौ महानगरपालिकाले पत्रकार भेटघाट सम्पन्न गरेको छ । पत्रकार भेटघाट कार्यक्रममा इन्द्रजात्रा काठमाडौ उपत्यकाको सवै भन्दा ठुलो जात्रा रहेको र नेवार समुदायको विशेष पर्वका रुपमा मनाउने गरिएको राष्ट्रिय पर्व भएको जानकारी दिइएको थियो । इन्द्रजात्राका लागि भाद्र १९ गते विहिवारका दिन विहान १० बजेर ३१ मिनेटमा शुभसाईतमा इन्द्रध्वजको उत्थान गरिने बताइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं