भौतिक पूर्वाधार मन्त्रालयको वार्षिक समीक्षा तथा कार्ययोजना गोष्ठी सुरु
हेटौंडा । भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेशको आयोजनामा आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रगति समीक्षा तथा २०८२÷८३ को कार्ययोजना गोष्ठी हेटौंडामा सुरु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ संवाद
