नेकपा एमाले बाह्रबिसेको आन्तरिक विवाद सतहमा, छुट्टा-छुट्टै भेलाबाट समानान्तर कमिटी गठन
बाह्रबिसे । नेकपा एमाले बाह्रविसेमा आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको छ । यही विवादका कारण आज दुई पक्षले छुट्टाछुट्टै भेला आयोजना गरी नेकपा एमाले बाह्रविसेमा समानान्तर कमिटी समेत बनाएको छ । मंगलबार छुट्टाछुट्टै भेलाबाट समानान्तर कमिटी बनाइएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
