SHARE
कर्पोरेट समाचार · बुधबार १८ भौ २०८२ ०९:५८ AM · 1 मिनेट पढाइ

नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकमा सामान्य सुधार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि नेप्से परिसुचक १५.६४ अंकले घटेर २७२६.३३ बिन्दुमा रोकिएको छ । यसअघि मंगलबार पनि नेप्से परिसुचक १९.८९ अंकले घटेर २७४१.९७ बिन्दु कायम भएको थियो । यद्यपी, आज कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार देखिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार