SHARE
कर्पोरेट समाचार · बुधबार १८ भौ २०८२ १०:५२ AM · 1 मिनेट पढाइ

सेमिकन्डक्टर उद्योग ‘डिजिटल हीरा’ हो : प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेमिकन्डक्टर उद्योग भारतको लागि ‘डिजिटल हीरा’ भएको उल्लेख गर्दै विश्व जगतले भारतमा निर्मित वस्तुको प्रयोग गर्ने दिन चाँडै आउने बताएका छन् । देशमा सेमिकन्डक्टर उद्योगको वृद्धिको महत्त्वपूर्ण मोडमा प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार नयाँदिल्लीको यशोभूमि (भारत अन्तर्राष्ट्रिय सम्मेलन र एक्सपो सेन्टर) मा सेमिकन इन्डिया २०२५ को उद्घाटन गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार