SHARE
कर्पोरेट समाचार · बुधबार १८ भौ २०८२ ११:०७ AM · 1 मिनेट पढाइ

डिशहोमका ग्राहकलाई मेलुङ थकालीमा १०% छुट हुने

काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत चर्चित थकाली ‘मेलुङ थकाली’ सँग साझेदारी गरेको छ। आफ्नो सबै आउटलेटहरूमा विशेष सुविधा उपलब्ध गराउने उदेश्यसहित भएको उक्त साझेदारीले सक्रिय डिशहोम ग्राहकहरूलाई अब मेलुङ थकालीका सबै आउटलेटहरूमा १०% छुट उपलब्ध गराउनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार