SHARE
कर्पोरेट समाचार · बुधबार १८ भौ २०८२ ११:३७ AM · 1 मिनेट पढाइ

समानुपातिकमा ५१ प्रतिशत महिलाको प्रतिनिधित्व संविधानमै सुनिश्चित गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५१ प्रतिशत महिलाको प्रतिनिधित्व सबै निकायमा हुने कुरा कानून र संविधानमा नै सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार