SHARE
कर्पोरेट समाचार · सोमबार ११ साउन २०८३ ०१:०९ PM · 1 मिनेट पढाइ

बजेट कार्यान्वयन मार्गदर्शन : खर्च नभएको बजेट चैत १५ भित्र फिर्ता गर्नुपर्ने, अन्य केके छन् ?

काठमाडौं। महालेखा नियन्त्रणा कार्यालयले आर्थिक वर्ष २०८३-८४ को बजेट प्रभावकारी कार्यान्वयन, वित्तीय अनुशासन कायम तथा सार्वजनिक खर्चलाई व्यवस्थित बनाउन विस्तृत बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ। मार्गदर्शनमा बजेट व्यवस्थापनदेखि तलब–भत्ता, आयोजना कार्यान्वयन, वैदेशिक सहायता, वित्तीय हस्तान्तरण, लेखापरीक्षण तथा प्रशासनिक खर्चमा मितव्ययितासम्मका विषय समेटिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार