SHARE
ओएसनेपाल · सोमबार १६ भौ २०८२ ०१:५२ PM · 1 मिनेट पढाइ

गण्डकी प्रदेशमा भौतिक र वित्तीय प्रगति चार वर्षयताकै उच्च

गण्डकी, १६ भदौः गण्डकी प्रदेशमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भौतिक तथा वित्तीय प्रगति चार वर्र्षयताकै उच्च रहेको छ ।