SHARE
बासुरी खबर · बिहीबार २९ जेठ २०८२ ०२:१६ PM · 1 मिनेट पढाइ

उडान भरेलगत्तै भारतीय विमान दुर्घटनाग्रस्त

काठमाडौं। बिहीबार लण्डन जाँदै गरेको भारतीय यात्रुबाहक विमान भारतको अहमदाबाद शहरको एक आवासीय क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार सबै २४२ जनाको मृत्यु भएको प्रहरीले बताएको छ। अहमदावाद शहरका प्रहरी आयुक्त जीएस मलिकले एएफपीसँग भने, ‘दुर्घटनामा कोही पनि बाँच्न सफल भएको जस्तो देखिएको छैन ।