SHARE
ओएसनेपाल · सोमबार १६ भौ २०८२ ०१:५८ PM · 1 मिनेट पढाइ

पार्टीको नीति राष्ट्रको नीति बनाउन सकेमात्र निर्णायक शक्ति बन्नेछः महासचिव पोखरेल

काठमाडौँ, १६ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको नीति राष्ट्रको नीति बनाउने सकेमात्र पार्टी निर्णायक शक्ति बन्ने बताउनुभएको छ ।