SHARE
कर्पोरेट समाचार · बिहीबार २९ जेठ २०८२ ११:१३ AM · 1 मिनेट पढाइ

मुग्लिन–मलेखु सडक नौ दिनसम्म राति बन्द गरेर स्तरोन्नति गरिने

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्डमा राति सवारी आवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ । यही जेठ ३० गतेदेखि आगामी असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तरोन्नति गर्न लागिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार