SHARE
Samata Press · सोमबार ११ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

नगर विकास समिति गठन गर्ने मन्त्रिपरिषद्को अधिकार बालेनले दिए पूर्वाधार विकास मन्त्री लम्साललाई

काठमाडौँ । बालेन सरकारले नगर विकास समिति गठन गर्ने पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई प्रत्यायोजन गरेको छ ।