SHARE
कर्पोरेट समाचार · सोमबार ११ साउन २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

नागढुंगा सुरुङमार्ग सञ्चालनको औपचारिक शुभारम्भ (तस्बिरहरु)

काठमाडौं । नागढुंगा सुरुङमार्गको उद्घाटन समारोह आज भएको छ । आज सोमवार नागढुंगा सुरुङमार्गको उद्घाटन समारोहमा पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र जापानीज राजदुतले समग्र रुपमा सुरुङमार्गको औपचारिक उद्घाटन गरेका हुन ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार