SHARE
कर्पोरेट समाचार · बिहीबार २९ जेठ २०८२ ११:३७ AM · 1 मिनेट पढाइ

ज्योति विकास बैंकका ग्राहकलाई तिलगंगा सिटी आई सेन्टरमा १५ प्रतिशतसम्म छुट हुने

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले ‘तिलगंगा सिटी आई सेन्टर’सँग बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। सम्झौतासँगै काठमाडौं चुच्चेपाटीस्थित तिलगंगा सिटी आई सेन्टरबाट बैंकका ग्राहकहरूले उक्त आँखा केन्द्रमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार