ओप्पोले चीनमा ७,००० एमएएच ब्याट्रीको सहितको ए६ म्याक्स लन्च गर्यो
ओप्पोले चीनमा ए६ म्याक्स स्मार्टफोन लन्च गरेको छ। कम्पनीको नयाँ ओप्पो ए६ म्याक्स स्मार्टफोनमा नवीनतम ब्याट्री प्रविधि समावेश गरिएको छ र ७,००० एमएएच ब्याट्री रहेको छ।
