SHARE
टेक्नोलोजी खबर · सोमबार १६ भौ २०८२ १२:५१ AM · 1 मिनेट पढाइ

सर्ट भिडियोहरू आकर्षक बनाउन आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेको युट्युबले स्वीकार गर्यो

लोकप्रिय प्लेटफर्म युट्युबले केही सर्ट भिडियोहरूमा मेसिन लर्निङ प्रविधि लागू गर्ने प्रयोग गरिरहेको खुलासा गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर