जनकपुरमा हृदयघात भएको बिरामीको हेलिकप्टमार्फत नर्भिक ल्याएर उपचार, अवस्था सुधारोन्मुख
काठमाडौं । नर्भिक अस्पतालले ७० वर्षीया महिलालाई हृदयाघातबाट बचाउन सफल भएको छ । जनकपुरकी ती महिलालाई छाती दुख्ने,चक्कर आउने समस्या भएपछि जनकपुरस्थित जानकी हेल्थकेयरको आईसीयुमा पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि नर्भिकबाट गएको टोलीले हेलिकप्टरमार्फत काठमाडौं ल्याएर थप उपचार गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
