SHARE
टेक्नोलोजी खबर · सोमबार १६ भौ २०८२ ०३:४३ AM · 1 मिनेट पढाइ

पृथ्वी बाहिर पनि सन्तान जन्माउन सकिने, मुसामा गरियो परीक्षण

पृथ्वीबाहिर सन्तान जन्माउने सम्भावना छ भन्ने कुरा मुसा सम्बन्धी अध्ययनले देखाएको छ। अन्तरिक्ष यात्राले मानव शरीरको विभिन्न कार्यप्रणालीलाई असर गर्ने गर्छ। त्यसमा प्रजनन प्रणाली पनि पर्छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर